प्रधानन्यायाधीशलाई राजीनामा दिन ५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । यस्तै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो । उपाध्यक्ष रक्षा बस्यालका अनुसार उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका … Continue reading प्रधानन्यायाधीशलाई राजीनामा दिन ५ दिने अल्टिमेटम